{title}

Please Select a Language.

    Mobile Legends

    Moonton

    [Mobile Legends ] Mobile Legends को Bang Bang Diamonds गेम भित्र प्रयोग गर्न मिल्ने पैसा हो जस बाट तपाईले विभिन्न गेम आइटेम तथा सर्भिसह खरिद गरी इभेन्टहरुमा भाग लिन प्रयोग गर्न सक्नु हुने छ l thePAYबाट छिटो र सुरक्षित रूपमा Diamonds रिचार्ज गर्नुहोस्। थप जानकारीको लागि हाम्रो ग्राहक सेवामा सम्पर्क गर्नु होला l(365 दिन सेवा)

    <चार्ज गर्ने तरिका >
    1.thePAY App डाउनलोड गर्नु होस् l 
    2. Mobile Legend मा क्लिक गर्नुहोस् र Diamond रिचार्ज रोज्नु होस् l 
    3. गेममा प्रयोग हुने ID तथा Zone ID लेख्नुहोस l 
    4. भुक्तानी गरेपछि, Diamond तपाईंको MLBB ID मा जम्मा हुनेछन्।
    5. आफ्नो ID को जानकारी हेर्नको लागि गेम लग इन गरेपछि, माथिल्लो बायाँ कुनामा आफ्नो avatar मा क्लिक गर्नुहोस्।
    (उदाहरण: User ID = "12345678', Zone ID="1234")